stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

गुडविल फाइनान्सको एक लाख कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) ले एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। फाइनान्स कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो।

इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गर्न चाहेको शेयर संख्या र सोको मूल्य समेत खुलाएर काठमाडौंको हात्तीसारस्थित कम्पनीको प्रधान कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट पूर्ण आवेदन नपरेमा बाँकी रहेको शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

prabhu mahalaxmi
kumari