stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रिय जीवन बीमा कम्पनीको नयाँ बोनसदर घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं। राष्ट्रिय जीवन बीमा कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ बोनसदर घोषणा गरेको हो।

कम्पनीले सञ्चालनमा ल्याएको मुनाफामा सरिक हुने गरी (बोनस आर्जन गर्ने) जारी गरेको सबै किसिमका जीवन बीमालेखहरुमा चालु आर्थिक वर्षका लागि प्रतिवर्ष प्रतिहजार बीमांकमा ५५ रुपैयाँ बोनसदर कायम गरिएको जनाएको छ। साथै, बोनसदर बीमांकीय मूल्यांकनका आधारमा परिवर्तनशील रहने कम्पनीले जनाएको छ।

कम्पनीको आर्थिक वर्ष २०६७/६८ देखि आर्थिक वर्ष २०६९/७० सम्मको इनफोर्स पोलिसिज कायम गरेको जम्मा बीमालेख संख्या १ लाख ६२ हजार ७२१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकनसम्बन्धी बीमांकीय मूल्यांकन प्रतिवेदन नेपाल बीमा प्राधिकरणको गत माघ १७ गतेको पत्रबाट स्वीकृत गरेको थियो ।

prabhu mahalaxmi
kumari