citizens life insurance long ad
stcnepal long ad

डिजिटल पैसा रकमान्तरमा लाग्ने मूअकर खारेज

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले डिजिटल पैसा रकमान्तरमा लाग्ने मूल्य अभिवृद्धि कर (मुअकर) खारेज गरेको छ।

संसदको संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट पेस गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल पैसा रकमान्तरमा लाग्ने मूल्य मूअकर खारेज गरिएको घोषणा गरेका हुन्।

अब डिजिटल पैसा रकमान्तरमा १० रुपैयाँमात्रै लाग्ने भएको छ। यसअघि ११।३० रुपैयाँ लाग्थ्यो।

IME Life
kumari