stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

क्रोएसियासँग फ्रान्स पराजित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युइएफए नेसन्स लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले जित हासिल गरेको छ ।
क्रोएसियाले फ्रान्सलाई बिहीवार २–० ले हरायो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे ।

खेलको २६औं मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरे । दुईबीचको दोस्रो लेग मार्च २४ मा फ्रान्समा हुनेछ ।

 

 

prabhu mahalaxmi
kumari