sanima
shangrila development bank Long Ad
citizens life insurance long ad
macchha(MBL)
nabil bank

एनएमबि बैंकको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकको करिब सवा १ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १ लाख २२ हजार १२ कित्ता शेयर बिक्रीमा राखिएको हो।

यो शेयर खरिदका लागि हाललाई बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै निवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको बबरमहलस्थित कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिने बैंकले जनाएको छ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट निवेदन नपरेको खण्डमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिनेछ।

gold
nawakantipur long