stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कुमारी बैंकको ४ लाख ८७ हजार कित्ता शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४ लाख ८७ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख कित्ता शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र र बाँकी २ लाख ८७ हजार १२ कित्ता शेयर सर्वसाधारणले मात्र खरिद गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। शेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जानकारी दिएको छ। बैंकको शेयर रजिष्ट्रारमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

prabhu mahalaxmi
kumari