stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ ।  नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको खुशिवु शाखा कार्यालय स्थानान्तरण भएको छ । बैंकको उक्त शाखा हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण भएको हो।

बैंकले आइतबारदेखि स्थानान्तरण भएको स्थानबाट सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरे ।

यस शाखाबाट ग्राहकहरूलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधाहरू दिने उनले बताए । हाल बैंकको २८३ शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, ६६ वटा शाखारहित बैंकिङ र २६६ वटा एटिएम ररहेका छन् ।

prabhu mahalaxmi
kumari