stcnepal long ad
global ime bank long

ज्योति विकास बैंकले शेयर धितोमा २४ घण्टाभित्रैमा कर्जा दिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । शेयर लगानीकर्तालाई शेयर धितो राखेर १ दिन मै कर्जा दिने गरी ज्योति विकास बैंकले नयाँ योजना ल्याएको हो । साना लगानीकर्तालाई लक्षित गरेर यो योजना ल्याएको बेंकले जनाएको छ ।

बैंकका अनुसार लगानीकर्ताले १० दशमलव ४५ प्रतिशत देखि ११ प्रतिशत ब्याजदरसम्म कर्जा पाउँन सक्ने छन् । यस्तो प्रकृतिको कर्जा १ वर्षको अवधिमा तिरी सक्नु पर्ने जनाएको छ ।

IME Lifesidebar
kumari