stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल हाइड्रो डेभलपर्सको बोनस सेयरमा मूल्य समायोजन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

आइतबारको अन्तिम कारोबार मूल्य ७४२ रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो ।

समायोजन पश्चात यसको प्रतिकित्ता सेयर मूल्य ६८७.०४ रुपैयाँ कायम भएको छ । अब सोमबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

 

prabhu mahalaxmi
kumari