citizens life insurance long ad
stcnepal long ad

सुन चाँदीको भाउमा दैनिक नयाँ रेकर्ड

आज हालसम्मकै महँगो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । दैनिक नयाँ रेकर्ड कायम गर्दै आइरहेको सुनको भाउले आज पनि नयाँ रेकर्ड कायम गरेको छ ।  आज सुनको मूल्य तोलामा २२ सय रुपैयाँले बढेर १ लाख ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो सुन तोलामा १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि तोलामा तोलामा १५ रुपैयाँले बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला २ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन चाँदी २ हजार १०५ रुपैयाँमा कारोबार भएको थियो ।

IME Life
kumari