evrest bank
citizens life insurance long ad
stcnepal long ad
national life
global bank

नबिल बैंकको आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा

Prabhu Insurance Long Ad
nawakantipur long
global bank

काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकको मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यस्तो नबिल बैंकको लाभांश हिस्ट्री

himalayan life insurance long ad
igi long