stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

ला लिगामा बार्सिलोनालेको लगातार सातौँ जित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले लगातार सातौँ जित निकालेको छ । गएराती सम्पन्न खेलमा गेटाफेलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना विजयी भएको हो ।

बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले गोल गरेका थिए । उनले खेलको १९औँ मिनेटमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बनेको थियो ।यो जितसँगै सात खेलबाट बार्सिलोना २१ अंकसहित शीर्षस्थानमा रहेको छ ।

पराजित भएको गेटाफे ४ अंकका साथ १९औँ स्थानमा छ । दोस्रो स्थानमा रहेको रियल मड्रिडको १७ अंक छ ।

prabhu mahalaxmi
kumari