stcnepal long ad
ime life insurance
national life
global ime bank long

हिमालयन बैंकको रजिष्ट्रारको काम हिमालयन क्यापिटलले गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंकको सेयर रजिष्ट्रारको काम अब हिमालयन क्यापिटल मार्फत हुने भएको छ । आगामी साउन १ गतेबाट लागू हुने गरी सेयर रजिष्ट्रारको काम हिमालयन क्यापिटलले गर्ने भएको हो ।

हिमालयन बैंकको सेयर सम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर लागत अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब हिमालयन क्यापिटलबाट हुनेछ ।

IME Lifesidebar
kumari