stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

वुटवल पावरको शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग नियुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । वुटवल पावर कम्पनीले शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई नियुक्त गरेको छ ।

कम्पनीले आगामी साउन १ गतेदेखि लागू हुने गरी शेयर रजिष्ट्रारमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्गलाई ३ बर्षको लागि नियुुक्त गरेको हो । कम्पनीको धितोपत्र सम्बन्धी सबै कार्यहरु नबिल इन्भेष्ट मेण्ट बैंकिङ्बाट हुनेछ ।

prabhu mahalaxmi
kumari