citizens life insurance long ad
stcnepal long ad

दुई दिन कुमारी बैंकको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  कुमारी बैंकको दुई दिन सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । बैंकल देवः विकास बैंकलाई प्राप्ति गरी असार २८ गतेदेखि एकिकृत कारोबार सुरु गर्न लागेको भएकाले डाटा माइग्रेसन प्रयोजनको लागि असार २६ गते र २७ गते शनिवार बैंकको सम्पूर्ण बैकिङ कारोबार बन्द हुने जनाएको छ ।

दुई दिन नै कुमारी बैंकको एटिएम लगायतका सम्पूर्ण डिजिटल कारोबार समेत अबरुद्द हुन सक्ने बैंकले जनाएको छ । त्यस्तै देवः  को हकमा असार २४ गतेदेखि नै डिजिटल कारोबार अबरुद्द हुने सक्ने समेत बैंकले जनाएको छ ।

IME Life
kumari