stcnepal long ad
ime life insurance
national life
global ime bank long

धनगढी उड्न लागेको श्री एअरको जहाजलाई पार्किङमा फिर्ता ल्याइयो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । काठमाडौंबाट धनगढी उड्न लागेको श्री एयरलाइन्सको जहाजको उडानमा रोक लगाइएको छ । धावनमार्ग पुगिसकेको जहाजलाई पुनः पार्किङमा फर्काइएको हो ।

त्रिभुवन विमानस्थलका अनुसार एसएचए २२१ उडान नम्बरको जहाज धावनमार्गबाट उड्न रोक लगाउदै फर्काइएको छ ।

जहाजभित्र इन्धनको गन्ध आएपछि प्राविधिक परिक्षणका लागि जहाज फिर्ता बोलाइएको सुरक्षा स्रोतले जनाएको छ । उडान तालिका अनुसार सो जहाज काठमाडौं बाट बिहान साढे ८ बजे उड्नुपर्ने थियो ।

IME Lifesidebar
kumari