stcnepal long ad
ime life insurance
national life
global ime bank long

काठमाडौं महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । अहिले काठमाडौ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका छन् । आउँदो १५ दिनपछि काठमाडौ महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूमा पैसा नलाग्ने भएको छ ।

निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि आवश्यकता अनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ ।

शुल्क लिइरहेका शौचालयका सञ्चालकहरूले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न भन्दै महानगरले सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोग बापत शुल्क लिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताएको छ ।

IME Lifesidebar
kumari