stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु बैंकको २८ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । प्रभु बैंक लिमिटेडले २८ लाख १० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले असार २१ गतेबाट उक्त परिमाणको शेयर बोलकबोलको माध्यमबाट बिक्रीमा ल्याएको हो।

बैंकको उक्त शेयरमा साविकका संस्थापक शेयरधनीले न्यूनतम एक लाख कित्तादेखि अधिकतम सबै कित्ता शेयर खरिदको लागि आवेदन दिन सक्ने छन्। बैंकको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२२ रुपैयाँ तोकिएको छ ।

हाल बिक्रीमा ल्याइएको शेयर किन्ने हक राष्ट्र बैंकको निर्देशन बमोजिम विद्यमान कायम संस्थापक शेयरधनीले मात्र उक्त शेयर खरीद गर्न सक्नेछन्। उक्त शेयर मा साउन ५ गतेसम्म आवेदन दिने सकिनेछ।

इच्छुक संस्थापक शेयरधनीले उक्त शेयर खरीदका लागि मुक्तिनाथ क्यापिटल, हात्तिसार काठमाडौंमा आवेदन गर्न सक्ने बैंकले जनाएको छ ।

prabhu mahalaxmi
kumari