stcnepal long ad
ime life insurance
national life
global ime bank long

हाथवे इन्भेष्टमेन्टको बोनस सेयर सूचीकृत

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २३ लाख ४० कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस कम्पनीले गत वर्षको नाफाबाट वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

IME Lifesidebar
kumari