stcnepal long ad
global ime bank long

लगानी बोर्डको सीईओ याङ्कीद्वारा पदभार ग्रहण

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्यावले पदभर सम्हालेकी छिन् ।

उनलाई सरकारले साउन २० गते सीईओ नियुक्त गरेको थियो । सरकारले नियुक्त गरेको लामो समयपछि मात्रै उनले नियु्क्ति पत्र हात पारेकी छिन् ।

पत्र हात पारे लगत्तै उनले आज पदभार समालेकी हुन् । उक्याबलाई मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि सिइओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

IME Lifesidebar
kumari