citizens life insurance long ad
stcnepal long ad

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ १४ गते आइतबार अन्तिम दिन हो ।

साधारण सभा प्रयोजनका लागि माघ १५ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।

गत वर्षको नाफाबाट यस इन्सुरेन्सले १६% बोनस सेयर र कर तिर्न ०.८४% नगद गरी कुल १६.८४% लाभांश वितरण गर्दैछ ।

रिलायबल नेपाल लाइफले माघ २९ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

IME Life
kumari