stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

काठमाडौं उपत्यकाका केही आज (शुक्रबार) स्थानमा विद्युत् आपूर्ति नहुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आज काठमाडौं उपत्यकाका केही स्थानमा आज (शुक्रबार) विद्युत् आपूर्ति नहुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले सूचना जारी गर्दै काठमाडौंका केही स्थानमा विद्युत् आपूर्ति अवरुद्ध हुने जानकारी गराएको हो

विद्युतीय लाइन भूमिगत गर्नुपर्ने भएकाले विद्युत् सेवा अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

गोल्फुटारदेखि ह्याम्स हस्पिटलसम्मका क्षेत्रमा आज बिहान ९ देखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने बताइएको छ ।

prabhu mahalaxmi
kumari