citizens life insurance long ad
stcnepal long ad

सिन्धु विकास बैंकको डीसीईओमा गणेश कुमार के.सी नियुक्त

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिन्धुपाल्चोकको बाह्रबीसेमा केन्द्रीय कार्यालय तथा काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीओ) मा गणेश कुमार के.सी  नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको ४०९औँ बैठकले चार्टर्ड एकाउन्टेन्ट केसीलाई डीसीओ नियुक्त गरेको हो ।नवनियुक्त डीसीओको कार्यकाल आगामी पुस १ गतेदेखि लागू हुने बैंकका कम्पनी सचिव पुस्कर जीसीले जानकारी दिए ।

IME Life
kumari