कतारी अमिर शेख तमिम बिन हमाद अल थानी २० गते नेपाल आउँदै
काठमाडाैं Oct 20, 2023 कात्तिक ३, २०८०
Aarthik Sanjal
822
shares
Qatari Emir
काठमाडौँ । कतारी अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई दिने भ्रमणका क्रममा उनी कात्तिक २० गते नेपाल आइपुग्ने छन् ।
कतारी अमिरले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्ने तय भए पनि अरु भेट टुङ्गो लाग्न बाँकी छ ।