stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही शेर्पालाई सम्मान

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । लुम्बिनी विकास बैंकले किर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई सम्मान गरेको छ । शेर्पाले २८ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डस मा लेखाउन सफल भएकोमा उनलाई सम्मान गरेको हो ।

बैंकका अध्यक्ष चिन्तामणि भट्टराईले शेर्पालाई सम्मान गरेका हुन्। बैंकका अनुसार शेर्पा बिगत दुई दशक देखि बैंकमा “निरन्तर सहयात्री” बनी आवद्द छन्।

शेर्पाले यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आफुले २८ औं पटक आरोहण गरेको जानकारी दिए ।

 

prabhu mahalaxmi
kumari