stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

भैरहवा विमानस्थलमा पुन: उडान सुरु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । बुद्ध एयरको जहाजको टायर पड्किएपछि अवरुद्ध भएको भैरहवाको गौतमबुद्ध विमानस्थलमा उडान –अवतरण फेरि सुरु भएको छ ।

आज शनिवार दिउँसो काठमाडौँतर्फ आउँदै गरेको बुद्ध एयरको जहाजको टायर टेकअफका क्रममा पड्किएपछि जहाज रनवेमै अड्किएको थियो । जहाज धावनमार्गबाट ट्याक्सी वेमा सारिएको र प्राविधिक टिमले जाँच गरिरहेको बुद्ध एअरले जनाएको छ ।

prabhu mahalaxmi
kumari