stcnepal long ad
nabil bank
Everest Bank
Himalayan bank
national life

त्रिभुवन विमानस्थलमा हवाई उडान अवरुद्ध, अन्तर्राष्ट्रिय र आन्तरिक दुवै रोकिए

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवरुद्ध भएको छ । विमान उडान र अवतरणको अवस्थामा देखाइने सूचक एयर फिल्ड लाइटिङ सिस्टममा समस्या देखिएपछि उडान अवरुद्ध भएको हो ।

उक्त लाइटिङ सिस्टमको समस्याबारे जाँच भइरहेको छ भने समस्या समाधान भएपछि उडान र अवतरण पुनस् सञ्चालन गरिने बताइएको छ । अन्तर्राष्ट्रिय र आन्तरिक दुवै उडान तथा अवतरण रोकिएको छ ।

prabhu mahalaxmi
kumari bank
kumari
nawakantipur long