stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

नेपाल वायुसेवा निगमद्वारा चैतसम्मको ७ अर्ब ३९ करोड ऋण भुक्तानी

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाल वायुसेवा निगमले हालसम्म विमानको ७ अर्ब ३९ करोड ५ लाख ८ हजार ९५ रुपैयाँ ऋण भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरेका दुई ‘न्यारोबडी’ र दुई ‘वाइडबडी’ विमानका लागि कर्मचारी सञ्चयकोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्येको उक्त ऋण भुक्तानी गरेको जनाएको छ ।

यस्तै, निगमले दुई न्यारोबडी जहाजको चैत महिनाको किस्ता पूरा र दुई वाइडबडी जहाजको आंशिक गरी चैत ३१ गते ५३ करोड ९ लाख ५५ हजार २८१ भुक्तानी गरेको जनाएको छ ।

 

prabhu mahalaxmi
kumari