citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
global bank
nabil bank

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

kumari bank
Prabhu Insurance Long Ad
global bank

काठमाडौं। नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’(मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ।

जहाजको नियमित सि(चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो।

उनले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि(चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ। जहाज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। आज बेलुकाबाटै उडान सुरु हुनेछ।”

उक्त जहाजसहित निगमका चारवटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए।

gold
himalayan life insurance long ad