citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको छ ।

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन क्षेत्रको लागि ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेको पेश गरेका हुन् ।

 

himalayan life insurance
igi long