साफ च्याम्पिनयको १४ औं संस्करण भारतमा हुने भारतमा
काठमाडौँ । भारतमा १४ औँ दक्षिण एसियाली फुटबल (साफ) आयोजना गर्ने निर्णय भएको छ ।दक्षिण एसियाली फुटबल महासंघ (साफ) कार्यसमितिको मंगलबार बसेको भुर्चअल बैठकले च्याम्पियनसिप भारतमा आयोजना गर्ने निर्णय गरेको हो ।
साफ यही वर्ष हुने भनिएपनि स्थान र मिति भने मार्चमा तय हुनेछ । भारतमा साफ च्याम्पियनसिप आयोजना हुन लागेको यो चौथो पटक हो ।





















