stcnepal long ad
global ime bank long

प्रिमियर लिगमा एभर्टन र टोटेनहमको बराबरी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र टोटेनहमले बराबरी खेलेका छन् । राति भएको खेलमा एभर्टन र टोटेनहमले २–२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

टोटेनहमका ह्यारी केन र एभर्टनका गिल्फी सिगुर्डसनले दुईरदुई गोल गरे । टोटेनहमका केनले २७ औं र ६८ औ मिनेटमा तथा सिगुर्डसनले ३१ औं र ६२ औं मिनेटमा गोल गरेका हुन् ।

बराबरीसँगै टोटेनहम ३२ खेलमा ५० अङ्क जोडेर सातौं स्थानमा रहेको छ । एभर्टनले ३१ खेलमा ४९ अङ्क जोडेको छ । एभर्टन आठौं स्थानमा रहेको छ ।

IME Lifesidebar
kumari