citizens life insurance long ad
stcnepal long ad

यूईएफए च्याम्पियन्स लिगमा लिभरपुलको जित :   आरबी लाइपजिग २–० ले पराजित

Nimb long ad
Prabhu Insurance Long Ad

एजेन्सी । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ ।

लिभरपुलले लाइपजिगलाई घरेलु मैदानमा २–० ले हराएको हो । लिभरपुलका मोहमद सलाह र साडियो मानेले गोल गरे । लिभरपुलका लागि खेलको ५३ औं मिनेटमा सलाह र ५८ औं मिनेटमा मानेले गोल गरेका थिए ।

IME Life
kumari