stcnepal long ad
ime life insurance
national life
global ime bank long

युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । बर्नलीलाई १–० गोल अन्तरले हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । गएराति बर्नलीको मैदानमा भएको खेलमा युनाइटेडका पाउल पोग्बाले ७१ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

जीतसँगै युनाइटेड शीर्ष स्थानमा उक्लिएको हो । युनाइटेडले १७ खेलमा ३६ अंक जोडेको छ । बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । लिग अन्तर्गत गएराति भएका अरु खेलमा एभर्टनले वुल्भ्सलाई २–१ तथा शेफिल्ड युनाइटेडले न्यूक्यासललाई १–० ले पराजित गरेका छन् ।

IME Lifesidebar
kumari