citizens life insurance long ad
stcnepal long ad

सोतोकान भक्तपुर जिल्ला संघ गठन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल सोतोकान कराते संघ (ski) ले प्रकाश श्रेष्ठको अध्यक्षतामा भक्तपुर जिल्ला संघ गठन गरेको छ । मंसिर २७ गते भत्तपुरको डिएसपी फिटनेश क्लबमा संसद महेश बस्नेतको प्रमुख आतिथ्यमा गठन भएको १३ सदस्य समितिमा उपाध्यक्ष दिपमणी सेढाई,सचिव बिनोद नेपाल,सह–सचिव दिपक सापकोटा र कोषाध्यक्षमा समिर बस्नेत रहेका छन् ।

त्यसैगरि सदस्यहरुमा रिता साखकर्मी,सर्मिला मगर,सगुन गमाल,नयना बाटी,पञ्च तामाङ,अमन श्रेष्ठ,सुमोद पोखरेल र इड लामा रहेको सोतोकानका केन्द्रिय अध्यक्ष एवंम् मुख्य प्रशिक्षक हेमकुमार श्रेष्ठले जानकारी गराएका छन् ।

IME Life
kumari