stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

युभेन्टसको मैदानमा बार्सिलोना विजयी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ  । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोनाले युभेन्टसमाथि जित हासिल गरेको छ । समुह जी अन्तर्गतको गएराती सम्पन्न खेलमा बार्सिलोनाले युभेन्टसलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा ओउसमान डेम्बेले र लियोनेल मेसीले एक एक गोल गरेका थिए । डेम्बेलेले खेलको १४औ मिनेटमा मेसीको असिस्टमा गोल गरेका थिए भने मेसीले खेलको ९१औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए ।

खेलको ८५औ मिनेटमा युभेन्टसका मरिह डेमिरलले दोहोरो पहेलो कार्ड पाएपछि मैदान छोड्दा युभेन्टस १० खेलाडीमा सिमित भएको थियो ।

prabhu mahalaxmi
kumari