stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

इंग्लिस प्रिमियर लिगस् एष्टन भिल्लासँग आर्सनल १–० ले पराजित

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा एष्टन भिल्ला विजयी भएको छ । उसले आफ्नो प्रतिद्वन्द्वी आर्सनललाई १–० को गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलमाथि एष्टानले जीत हासिल गरेको हो । एष्टानको जीतमा ट्रेजेगुइटले गोल गरेका थिए ।

२७ औं मिनेटमा उनले प्रहार गरेको गोलले जाली चुम्दा एष्टानले अग्रता लिएको थियो । त्यसयता कुनै टिमले गोल गर्न सकेका थिएनन् ।

जितसँगै तालिकाको १७ औं स्थानमा छ । उसले ३७ खेलबाट ३४ अंक जोडेको छ । १० औं स्थानमा रहेको आर्सनलको ३७ खेलबाट ५३ अंक छ ।

prabhu mahalaxmi
kumari bank
kumari