stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिलाले युरोपेली लिग खेल्ने

Nimb long ad
Prabhu Insurance Long Ad
national life

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एवम् गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले ग्रीसको सुपर लिग क्लब नीस अत्रोमितोउबाट खेल्ने भएकी छन् ।

उनले स्वीडिस एजेन्टमार्फत् नीस अत्रोमितोउसँग गएको ‘सेप्टेम्बर’ मै सम्झौता गरेकी थिइन् । तर भिसा प्रक्रिया र साफ महिला च्याम्पियनशिप २०२४ खेल्न राष्ट्रिय टिमसँग रहेकाले उनले ग्रिक सुपर लिगका सुरुआती खेल गुमाएकी छिन् । उनले क्लबसँग २०२५ ‘मे’ सम्मका लागि हस्ताक्षर गरेकी छन् ।

prabhu mahalaxmi
kumari