citizens life insurance long ad
stcnepal long ad
Himalayan bank
national life

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै, पहिलो खेलमा जर्मनी र स्पने भिड्ने

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

युरोकप फुटबलमा आज आयोजक जर्मनी र स्पेन आमने सामने हुँदैछन् । खेल राति पौने १० बजे हुनेछ । खेलप्रेमीका लागि यी दुई मुलुकबीच हुन लागेको खेल बहुप्रतीक्षित मानिएको छ ।

जारी प्रतियोगितामा दुवै टिम उत्कृष्ट लयमा छन् ।स्पेन र जर्मनी दुवैले अहिलेसम्म तीन तीन पटक युरोपेली च्याम्पियन जितिसकेका छन् ।

जर्मनी र स्पेन जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने टिम पनि हुन् । चार खेलमा जर्मनीले १० गोल गरेको छ भने त्यतिनै खेलमा स्पेनले ९ गोल गरेको छ । जारि खेलमा स्पेनले एक गोल खाएको छ भने जर्मनीले दुई गोल ब्योहरेको छ ।

 

himalayan life insurance
igi long