sanima
shangrila development bank Long Ad
macchha(MBL)
nabil bank
himalayan life insurance long ad

युरोकपमा आजदेखि क्वाटरफाइनलका खेल हुँदै, पहिलो खेलमा जर्मनी र स्पने भिड्ने

Nimb long ad
Prabhu Insurance Long Ad

युरोकप फुटबलमा आज आयोजक जर्मनी र स्पेन आमने सामने हुँदैछन् । खेल राति पौने १० बजे हुनेछ । खेलप्रेमीका लागि यी दुई मुलुकबीच हुन लागेको खेल बहुप्रतीक्षित मानिएको छ ।

जारी प्रतियोगितामा दुवै टिम उत्कृष्ट लयमा छन् ।स्पेन र जर्मनी दुवैले अहिलेसम्म तीन तीन पटक युरोपेली च्याम्पियन जितिसकेका छन् ।

जर्मनी र स्पेन जारी प्रतियोगितामा सर्वाधिक गोल गर्ने टिम पनि हुन् । चार खेलमा जर्मनीले १० गोल गरेको छ भने त्यतिनै खेलमा स्पेनले ९ गोल गरेको छ । जारि खेलमा स्पेनले एक गोल खाएको छ भने जर्मनीले दुई गोल ब्योहरेको छ ।

 

gold
prabhu bank
nawakantipur long