stcnepal long ad
global ime bank long

‘सुपर ८’ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

ईसीसी टी–२० विश्वकपको सुपर ८ को पहिलो खेलमा अमेरिका पराजित भएको छ ।दक्षिण अफ्रिकासँग अमेरिका १८ रनले पराजित भएको हो ।

गएराति भएको खेलमा दक्षिण अफ्रिकाले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ६ विकेटको क्षतिमा १ सय ७६ रन मात्र बनाउन सक्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ९४ रन बनाएको थियो ।

 

IME Lifesidebar
kumari