stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आयोजक जर्मनी युरोकपको अन्तिम १६ मा प्रवेश, हंगेरी २ – ० ले पराजित

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

युरो कप २०२४ मा आयोजक जर्मनी प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ । गएराति भएको खेलमा हंगेरीलाई २–० ले हराउँदै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो । जमाल मुसियाला र इलकाय गुन्डोगानले जर्मनीका लागि समान १–१ गोल गरे ।

पहिलो खेलमा स्कटल्यान्डलाई ५–१ को फराकिलो अन्तरले हराएको जर्मनीको २ खेलबाट ६ अंक भएको छ । पहिलो खेलमा स्विट्जरल्यान्डसँग पराजित हंगेरी भने २ खेलमा अंकविहीन छ ।

prabhu mahalaxmi
kumari