stcnepal long ad
ime life insurance
global ime bank long

स्वीट्जरल्याण्डले हंगेरीलाई हराउदै युरोकपमा विजयी सुरुवात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

स्वीट्जरल्याण्डले हंगेरीलाई हराउदै युरोकपमा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा खेलमा स्वीट्जरल्याण्डले हंगेरीलाई ३–१ गोलले हराएको हो ।

स्वीट्जरल्याण्डको  जितमा  क्वाड्वो दुआ, मिशेल एबिशर र ब्रेल एम्बोलोले समान एक–एक गोल गरे । हंगेरीका लागि बर्नाबास वर्गाले एक गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेको स्वीट्जरल्याण्डले दोस्रो हाफमा एक गोल गरेको थियो । दोस्रो हाफमा नै हंगेरीले एक गोल फर्कायो ।

prabhu mahalaxmi
kumari