stcnepal long ad
ime life insurance
national life
global ime bank long

३० बर्षपछि इङ्लिस फुटबलको उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा शिर्ष स्थानमा रहेको लिभरपुल क्लवलाई इभरटनले गोल रहित बराबरीमा रोकेको छ ।

गएराती भएको खेलमा १८औ स्थानमा रहेको इभरटनले लिग उपाधि दावेदार क्लव लिभरपुललाई बराबरीमै रोकेको हो । बराबरीसंगै एक अंक पाएको लिभरपुलको ८३ अंक छ ।

दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीसंगको ६० अंक मात्रै रहेका कारण सहजै लिग उपाधि उचाल्ने लक्ष्यमा लिभरपुल छ । ३० बर्षपछि इङ्लिस फुटबलको महत्वपूर्ण उपाधि जित्ने लयमा रहेको लिभरपुलले यसका लागि अझै पाँच अंक भने जोड्नु पर्ने हुन्छ ।

IME Lifesidebar
kumari