macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

पुलिस क्लब एपीएफलाई हराउँदै आहारारा गोल्डकपका क्वार्टरफाइनलमा

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

पोखरा । विभागीय डर्बीमा एपीएफलाई हराउँदै नेपाल पुलिस क्लब आहारारा पोखरा गोल्डकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ ।

पोखरा रंगशालामा एपीएफलाई २–० ले हराउँदै पुलिस क्वार्टरफाइनलमा पुगेको हो । पुलिसलाई जिताउन दुवै गोल मानबहादुर परियारले गरे । पुलिसले मंगलबार हुने क्वार्टरफाइनलमा चर्च ब्वाइज युनाइटेडसँग खेल्ने छ ।

himalayan life insurance
igi long
NTA long ad