macchha(MBL)
stcnepal long ad
himalayan Everest Insurance long ad
nabil bank

एएफसी एसियन कप: बहराइनको पहिलो जीत

Prabhu Insurance Long Ad
himalayan Everest Insurance long ad

एएफसी एसियन कपमा बहराइनले पहिलो जीत दर्ता गरेको छ । पहिलो खेलमा दक्षिण कोरियासँग हारेको बहराइनले दोस्रो खेलमा शनिबार अन्तिम मिनेटमा गोल गर्दै मलेसियालाई १–० ले हराइको हो ।

इन्ज्युरी समयमा अलि मदनले गरेको गोल नै निर्णायक बन्यो । बक्सको छेउबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो ।

जितपछि बहराइनको २ खेलमा ३ अंक भएको छ । समूहमा दक्षिण कोरिया र जोर्डनको समान ४ अंक रहँदा मलेसिया अंकविहीन छ ।

himalayan life insurance
igi long
NTA long ad