citizens life insurance long ad
stcnepal long ad
national life

अष्ट्रेलियाविरुद्ध पाकिस्तानका शाहीन शाह अफ्रिदीले लिए ५ विकेट

Prabhu Insurance Long Ad

काठमाडौं । विश्वकप क्रिकेटमा अष्ट्रेलियाविरुद्धको खेलमा पाकिस्तानका शाहीन शाह अफ्रिदीले ५ विकेट लिएका छन् । १० ओभर बलिङ गरेको उनले १ मेडन राख्दै ५४ रन दिएर ५ विकेट लिएका हुन् ।

उनले ५ विकेट लिए पनि अष्ट्रेलियाले ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको छ ।

अफ्रिदी जारी विश्वकपमा ५ विकेट लिने दोस्रो खेलाडी हुन् । यसअघि न्युजिल्याण्डका मिचेल सान्टेनरले नेदरल्याण्ड्स विरुद्धको खेलमा ५ विकेट लिएका थिए ।

himalayan life insurance
igi long