citizens life insurance long ad
macchha(MBL)
stcnepal long ad
Himalayan bank
global bank

बायर्न म्युनिख जर्मन कपको फाइनलमा

Nimb long ad
kumari bank
Prabhu Insurance Long Ad

आर्थिक सञ्जाल

काठमाडौं । साविक विजेता बायर्न म्युनिख जर्मन कप फुटबलको पनि फाइनलमा प्रवेश गरेको छ । गएरातिको खेलमा फ्रान्कफर्टलाई दुई–एकले पराजित गरी बायर्न उपाधि नजिक पुगेको हो ।

बार्यनका लागि पेरिसिक र रोबर्ट लेवान्डोस्कीले गोल गरे । फ्रान्कफर्टका लागि ड्यानी डा कोस्टाले एक गोल फर्काए । उपाधिका लागि बार्यन म्युनिखले बायर लेभरकुजनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

लेभरकुजन यसअघि नै फाइनलमा प्रवेश गरेको छ । बायर्नले यसअघि विभिन्न संस्करणमा १९ पटक उपाधि जितिसकेको छ । लिभरकुसन भने १९९३ पछि पहिलो उपाधि जित्ने दाउमा छ । एजेन्सी

gold
himalayan life insurance long ad
kumari bank