stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)
Everest Bank

१९औँ एसियाड अन्तर्गत पुरुष बक्सिङमा रविन थापा विजयी

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । १९औँ एसियाड अन्तर्गत पुरुष बक्सिङमा नेपालका रविन थापाले पुरुष ५१ केजी अन्तर्गत अन्तिम ३२ को खेलमा इन्डोनेसियाका खेलाडी दियो कोएबानुलाई पराजित गरेका छन् ।

हान्झाउ जिम्न्यासियममा भएको खेलमा रविन अङ्कका आधारमा ४१ ले विजयी भएका हुन् ।रविनले अब अन्तिम १६ मा उत्तर कोरियाका चोनयोङ सोसँग खेल्नेछन् ।

रविन आफ्नो स्पर्धामा अन्तिम १६ मा पुग्दा अञ्जलि भने सोमबारै अर्को खेलमा पराजित हुँदै बाहिरिइसकेकी छन् ।

prabhu mahalaxmi
kumari