१०० बर्ष अघिको स्पेनिस फ्लु
केसव अधिकारी
१९१८ को प्रथम बिश्वयुद्धको एक बर्ष पछि १९१९ को शुरूमा स्पेन, फान्स, इटली, अमेरिका र पोर्तुगलमा ‘स्पेनिस फ्लू’(Influnza-Mother of Pandemic) को माहामारी फैलियो ।
५० करोड संक्रमित भए र ५ करोडको मृत्यु भयो । भारतमा मात्र १ करोड ८० लाखको मृत्यु भयो ।
त्यसबेला गुजरातको साबरमति आश्रममा रहेका माहात्मा गान्धी पनि संक्रमित भए । संक्रमणमा हताहत भएपछि ‘ Social distancing र राम्ररी हात धुनु’ नै माहामारी रोकथामको एकमात्र अस्त्र हो भनि जागरण अभियान र उपायलाई बिश्वभरी प्रचार गरियो ।
साथै मास्क लगाउने, तातो दुध पिउने अनुरोध पनि गरियो। फलस्वरूप उक्त Pandemic क्रमैसंग कम भयो । आज South Koria र केही अन्य देशहरूले शुरू देखि नै यहि सतर्कता अपनाएको र २०० नागरिकमा एकजनाको अनिवार्य test गरिएकोले लकडाउनमा गएन र क्षति पनि कम भयो अनुपातमा ।
१०० बर्षअघि अपनाइएको distance maintain, senitizer र mask को प्रयोग नै अहिले पनि माहामारी नियन्त्रणको प्रमुख उपाय भएको छ । Spanish flu को बेला Antibiotics र Vaccines थिएन। १९२८ मा मात्र यि औषधिहरू पत्ता लाग्यो। अहिले पनि Corona को औषधि पत्ता लागि नसकेकोले उल्लेखित उपायहरूको अवलम्बनको अर्को बिकल्प छैन।
अवस्था अनुसार घरमै बसौ,सुरक्षित रहौ ।