stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

ईसेवा महाउत्सवः रवि बोमजनले जिते नामी कार

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाको दशैं–तिहार र छठ पर्व लक्षित ‘ईसेवा महाउत्सव’मा रवि बोमजनले नामी कार जितेका छन् ।

गत असोज १ गते ईसेवाले ईसेवा महाउत्सव घोषणा गरेको थियो । सोही घोषणाबमोजिम बोमजङले नामी कार जितेका हुन् । गोलाप्रथाको माध्यमबाट उनी चुनिएका हुन् ।

घोषणा कार्यक्रममा नेपाल क्रिकेट टीमका कप्तान रोहित पौडेल लगायतको उपस्थिति थियो । पौडेल ईसेवाका ब्रान्ड एम्बेसडर पनि हुन् ।

prabhu mahalaxmi
kumari bank
kumari